गोपिकृष्ण चापागाई । कार्तिक २९, नवलपरासी । नवलपरासीको कावासोतीको लोकाहामा बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । कावासोती नगरपालीका ११, बुढौलीकुना बस्ने ४५ बर्षिय दिल बहादुर श्रेष्ठको काट्न काट्दा जाँदा बाघले आमक्रण गर्दा ज्यान गएको नवलपरासी प्रहरी कार्यालयले जनाएको छ ।
श्रेष्ठ दिउँसो ४ बजे घाँसकाट्न घर बाट निकिस्एको र घर नफर्किएपछि खोज्ने क्रममा लोकाहा प्रतिक्षालय नजिकै बाघको आक्रमण बाट छियाछिया भएको अवस्थामा शब भेटिएको छिमेकी हरी खनालले साझासबाललाई जानकारी दिए । मृतक श्रेष्ठ कृषक हुन् उनका २ छोरा र १ छोरी छन् । श्रेष्ठको शबलाई अहिले पोष्टमार्टमका लागी केउरेली अस्पताल लगिएको छ ।