८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

संकटा काठमाण्डौ फाईनलमा, टाईवेबरमा ५–३ ले जगदम्बालाई पराजीत

१० कार्तिक २०७३, बुधबार ०६:०३

सागर पोख्रेल/ कार्तिक १०, नवलपरासी । संरक्षणका लागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियो गितामा मंगलबार सि.एम जी. संकटा काठमाण्डौ र जगदम्वा ल्म्विनी बिचको मंगलबारको खेल टाईबेकरको आधारमा सि.एम.सी संकटा ५–३ ले विजयी भएको छ ।  

यो सगै सि.एम.सी संकटा काठमण्डौ फाईनलमा प्रवेश गरेको छ भने जगदम्बा लुम्बिनीको यात्रा राईनो संरक्षण गोल्डकप टुङ्खीएको छ । निर्धारित समय भित्र दुबै टिमबाट कुनैपनी गोल हुन नसकेपछि खेल टाईबेकरमा गएको थियो । टाईबेकरमा जगदम्बा लुम्बनीका जर्सी नं. २१ का ऐलन थापाले गोल गर्न नसकेपछि सि।एम।सी संकटा ५–३ ले विजयी भएको छ ।   यो सगै सि.एम.सी संकटा राईनो संरक्षण गोल्डकप २०७३ को फाईनलको यात्रा तय गरेको छ ।

सि एम जी. संकटा काठमण्डौका अफ्रिकी मुलका खेलाडी जर्सी नं। २४ का फेरेन्ट लाभाले रातो कार्ड पाएपछि संकटा १० जनामा मात्र सिमित बनेको थियो ।राईनो संरक्षण खेलकुद अन्र्तगत सेमी फाईनल अन्र्तगत बुधबार ब्वाईज युनियन काठमाण्डौ र  लालवन्दी स्पोर्ट बिच हुने आयोजकले जानाएको छ । आजको खेलको  विजेता टिमले कार्तिक १३ गते सि.एम.जी. संकटा सग खेल्नेछ । 

राईनो संरक्षण गोल्ड क्लवका विजेता टिमले नगद रु ३ लाख २५ हजार ५ सय ५५ र एक दिनको होमस्टे बसाई गर्न पाउने छन भने, उप विजेता टिमले नगद रु १ लाख ६५ हजार ५ सय ५५ पाउने छन ।राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा माननीय खेलकुद मन्त्रि दलजीत वि के श्रीपालीको प्रमुख आतिथ्यता र  राष्ट्रिय कलाकार सहित नेपाल सुन्दरीको समेत उपस्थित रहने हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता