२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको देवचुली महोत्सवमा यसरी मच्चियो धुम ! (फोटो फिचर)

२०७३, २८ कार्तिक आईतवार ०५:०९

गोपिकृष्ण चापागाई । कार्तिक २८, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सव २०७३ को तेस्रो दिन शनिबार बिशेष आकर्षकको रुपमा लोकप्रिय गायक शिब परियार थिए । कार्यक्रममा ढिलै आएका गायक शिबलाई कुर्ने हजारौं दर्शक दिनभरीको घाम नभनि महोत्सवमा रमाइरहेका थिए । 


जब कार्यक्रमको अन्तिम प्रस्तुतीको रुपमा गायक शिब परियार स्टेजमा चढे तब हजारौं दर्शकले उनलाई निकै साथ दिए । मेरो कावासोती बासी दर्शकहरु नमस्कार भन्दै शिबले स्टेज तताउन शुरु गरे पछि करिब पौने घण्टासम्म दर्शक ननाँचि बस्न सकेनन् । शिब परियारले कार्यक्रममा आफ्नो निकै चर्चित गीतहरु गाएका थिए । 

उनले गाएका आधा दर्जन चर्चित गीतहरु मध्ये ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ गीतमा उपस्थित सम्पुर्ण दर्शक खुबै नाँचेको देखिन्थ्यो । साँझ अबेरसम्म जति गीत गाएपनि दर्शकले वान्समोर भन्दै शिबलाई बिदा माग्नै दिएका थिएनन् । यहि कार्तिक २५ गतेबाट मंसिर ४ गते सम्म चल्ने महोत्सवको आजको तेस्रो दिन गायक शिब परियार, प्रजापति पराजुली, अम्मर बिरही गुरुङ, रमेश राज भट्टराई, दिपक खड्का, गायिका प्रिती आले तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । 


साथै आज (कार्तिक २८) को कार्यक्रममा बिशेष आकर्षकको रुपमा चर्चित गायक पशुपति शर्मा, दुर्गा सापकोटा, रुवी सिङ्जाली, कवि सारु, नवराज थापा र स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव मध्ये नेपालकै पहिलो टेलिभिजन देवचुली टेलिभिजनले आयोजना गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा