कात्तिक १३, कावासोती । नवलपरासीको कावासोती–१२ गैरीमा गैँडाको आक्रमणबाट अनिल मण्डलको मृत्यु भएको छ । 

पैँतालिस वर्षीय मण्डलको आज बिहान शौच गर्न जङ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १३, कावासोती । नवलपरासीको कावासोती–१२ गैरीमा गैँडाको आक्रमणबाट अनिल मण्डलको मृत्यु भएको छ । 

पैँतालिस वर्षीय मण्डलको आज बिहान शौच गर्न जङ्"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा बाघ र गैडाको आतंक: आज फेरी एकको मृत्यु

१३ कार्तिक २०७३, शनिबार ०४:५०

कात्तिक १३, कावासोती । नवलपरासीको कावासोती–१२ गैरीमा गैँडाको आक्रमणबाट अनिल मण्डलको मृत्यु भएको छ । 

पैँतालिस वर्षीय मण्डलको आज बिहान शौच गर्न जङ्गल गएका बेला गैँडाको आक्रमणबाट मृत्यु भएको इप्रका, नवलपुरले जनाएको छ । एक साता अगाडि मध्यविन्दु नगरपालिका–७ मा बाघको आक्रमणबाट पनि एक महिलाको ज्यान गएको थियो । 

जङ्गलमा रहेको बाघ नियन्त्रण लिने प्रयास गरिए पनि सफल नभएपछि यहाँका बासिन्दा जङ्गल जान छाडेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरेको हो । तीन दिनदेखि यो प्रयास जारी रहेको अम्रसा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिप्रसाद ढुङ्गानाले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता