कात्तिक २९, परासी । नवलपरासी सदरमुकाम परासीमा बढदो धुँवा धुलो प्रदुषणले सदरमुकाम बासीहरु समस्यामा परेका छन् । 

मापदण्ड विपरित उद्योग कलक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, परासी । नवलपरासी सदरमुकाम परासीमा बढदो धुँवा धुलो प्रदुषणले सदरमुकाम बासीहरु समस्यामा परेका छन् । 

मापदण्ड विपरित उद्योग कलक"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा धुलो धुवाँको प्रदुषणले नगरबासी हैरान

२९ कार्तिक २०७३, सोमबार ०६:०८


कात्तिक २९, परासी । नवलपरासी सदरमुकाम परासीमा बढदो धुँवा धुलो प्रदुषणले सदरमुकाम बासीहरु समस्यामा परेका छन् । 

मापदण्ड विपरित उद्योग कलकारखाना, अव्यस्थित बाटोघाटो र बाटोमै निर्माणाग्री सामानले बजारमा व्यापक धुलो धुवाँको उधम मचेपछि  स्थानिय समस्यामा परेका गुनासो गरेका छन् । 

कम क्षमतावान रहेको परासी बजारका सडकहरुमा ठुला ठुला सवारी साधान जथाभावी गुडेपछि पुरै बजारभरि धुलो धुलो हुने गरेको छ जसकारण नगरबासी एवं साना सवरासी चालकहरुको आँखामा सोझै धुलो आउने, कपडा लत्ता सरससामानहरु विग्रिने र वातावरण प्रदुषित हुने गरेको स्थानयिले बताए । 

त्यस्तै सदरमुकाममा मापदण्ड विपरित रहेको विभिन्न उद्योग कलकारखाको धुँवा र बजारभरिको उडिरहेको धुलोले गर्दा जनताहरुलाई बाहिर हिलडुल गर्न समेत कठिनाई भैरहेको छ भने वातावरण प्रदुषणका कारण रोगका सिकार समेत भैरहेको बताए । स्थानियले भने एकातिर रामग्राम नगरलाई वातावरण मैत्री बनाउने अभियान अर्काे तर्फ वातावरण प्रदुषण बढदै गएछ जसतर्फ सम्बन्धित निकायको ध्यान पुगेछैन । 

 जिल्लाको सदरमुकाम बसपार्क विहिन, आवश्यक शौचालय विहिन, अस्तव्यस्त पाकिङ्ग, भत्किएको टुटफुट बाटो अव्यस्थित ढलनिकास र प्रदुषित वातावरण भैसकेको छ भने जिल्लाको सबैभन्दा पुरा नगरपालिका रामग्रामले यसको चौतर्फि विकास र वातावरण मैत्री समेत बनाउनमा केहि पहल नगरेको स्थानियले आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य