२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सोमनीमा जिल्ला स्तरिय कबड्डी प्रतियोगीता शुरु

२०७३, १४ कार्तिक आईतवार १२:००

रबिन्द्र यादव/ १४ कात्तिक नवलपरासी । तिहार र छघठ पर्वको अवसरमा नवलपरासीको सोमनीमा जिल्ला स्तरिय पुरुष कवड्डी प्रतियोगीता शुरु भएको छ । ईन्द्रेणी बाल क्लव नवलपरासीको आयोजनामा आयोजीत प्रतियोगीतामा जिल्ला भरीका करिब ३५ टिमसहभागी छन् ।प्रतियोगीताको नवलपरासी निर्वाचन क्षेत्र।न। ६का सांसद देवकरण प्रसाद कलवारले गर्नुभएको थियो ।


खेलको उद्घाटन गर्दै सांसद कलवारले खेल जगतले खेलाडी र राष्ट्र को पहिचान गराउने भएकाले खेल जगतलाई मर्यादित बनाउनपर्ने बिचार राख्नुभयो ।सो अवसरमा बोल्दै नेता कलवारले यस क्षेत्रको सग्रम विकास निमार्णमा आफु सदैब लाग्र्ने र यसकालागी क्षेत्रका जनताको साथ सदैब आफुहरुलाई आवश्यक भएको बिचार राख्नुभयो ।प्रतियोगीतामा बिजयी टिमले १५ हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् भने उपबिजेताले १० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगीता कात्तिक१६ गतेसम्म चल्ने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह