सरु शर्मा | कात्तिक ११, नवलपरासी | शिक्षा ऐनको आठौँ संसोधन पछि भएको व्यवस्था अनुसार विद्यालयको नाम सच्चाउन जिल्ला शिक्षा कार्यालय नवलपरासीले दिएको निर्देशन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरु शर्मा | कात्तिक ११, नवलपरासी | शिक्षा ऐनको आठौँ संसोधन पछि भएको व्यवस्था अनुसार विद्यालयको नाम सच्चाउन जिल्ला शिक्षा कार्यालय नवलपरासीले दिएको निर्देशन "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बिद्यालयहरुले शिक्षा कार्यालयलाई नै टेरेनन्

११ कार्तिक २०७३, बिहीबार ०६:०७


सरु शर्मा | कात्तिक ११, नवलपरासी | शिक्षा ऐनको आठौँ संसोधन पछि भएको व्यवस्था अनुसार विद्यालयको नाम सच्चाउन जिल्ला शिक्षा कार्यालय नवलपरासीले दिएको निर्देशन नवलपरासीका अधिकांश विद्यालयहरुले अटेरी गरेका छन । 

नयाँ ऐनले कक्षा ८ सम्मलाई आधारभुत र कक्षा १२ सम्मलाई मावि तह निर्धारण गरेको थियो । सोहि अनुसार उच्च मावि रहेका विद्यालयलाइ मावि बनाउन जिल्ला शिक्षा कार्यालय नवलपरासीले दुई महिना अघि सवै विद्यालयलाई परिपत्र गरेको थियो । तर सो निर्देशनको अधिकांश विद्यालयहरुले पालना गरेका छैनन । 

अहिले उच्च मावि रहेका विद्यालयहरुले उच्च हटाएर मावि गराउनुपर्ने हुन्छ भने निमावि रहेका विद्यालयलाई आधारभुत तह अन्तरगतको विद्यालय भनि नामाकरण गर्नुपर्ने हुन्छ । यस्तै सोहि अनुसार विद्यालयको लेटरप्याड, छाप लगायत पनि परिवर्तन गर्न कार्यालयले निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी मान बहादुर घिमिरेले बताउनुभयो जिल्ला शिक्षा अधिकारी घिमिरेका अनुसार सबै बिधालयलाई छिटो नाम परिवर्तन गर्न भनिएको छ तर बिधालयहरुले लेटर प्याड, छापमा नाम सच्याएको भएपनि बिधालयको होर्डिङ बोर्ड भने सच्याउन अटेरी गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता