१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दुलार्इ क्रिस्चियन बन्न दबाद दिँदा परिवारमा भाँडभैलो

३ मंसिर २०७३, शुक्रबार ०२:३३

मङ्सिर ३, काठमाडौं । दाङ देउखुरीका रामबहादुर चौधरीलाई उनका दाजुले क्रिसिश्चयन बन्न दबाब दिइरहेका थिए । तर, रामबाहादुरले दाजुको दबाब अस्वीकार गर्दै आए ।

क्रिश्चियन धर्मका स्थानीय अगुवा रहेका दाजु भाइप्रति रुष्ट बन्दै गए । 

सोही क्रममा रामबहादुरको विवाहको कुरा चल्यो । जुनसुकै हालतमा भाइको धर्म परिवर्तन गराउन खोजेका दाजुले क्रिश्चियन धर्ममा लागेकी बर्दियकी एक युवतीसँग विवाह गर्न दबाब दिन थालेपछि परिवारमा कलह बढेको छ ।

तर, हिन्दु धर्मबाट बिचलित हुन नसकेका रामबहादुरले ती युवती क्रिश्चियन भएकै कारण विवाह गर्न असहमति जनाए । त्यसपपिछ रामबहादुरले हिन्दु धर्म मान्ने युवतीलाई २०६९ मा विवाह गरे । त्यसपछि दाजु झनै रुष्ट बने अनि २०७० मा घर छुट्याइदिए ।

रामबहादुर प्रतिनिधि मात्र हुन् । फरक धर्म अँगालेका कारण जिल्लाका थुप्रै परिवारमा यस्तो कलह बढेको छ र घर भाँडिएका छन् । केही परिवारमा त दिनहुँ झैझगडा भएका उदाहरणसमेत छन् । -नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राज्यमन्त्री चौधरीविरुद्धको मुद्दाको निर्णय आज नसुनाइने, सर्‍यो निसु एकीकृत समाजवादीसँग एकताको समझदारी भएको छ: वामदेव गौतम दीपेन्द्रसिंह ऐरीलगायत सबै नेपाली खेलाडीको आईसीसी वरीयता खस्कियो भीम रावलले मातृभूमि जागरण अभियान चलाउने अन्नपूर्ण क्षेत्रमा पर्यटककाे नयाँ रेकर्ड वामदेव फेरि आलोकनगरमा, माधवसहित नेकपा एसका ७ नेता वार्तामा १३ वर्षीया बालिका बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ मुकुल ढकाललाई पार्टीमा पुनर्बहालीको माग गर्दै दुई प्रदेश सभापतिले दर्ता गराएको पत्रमा के छ? एमालेले सदस्यता नै खोसेपछि विकल्प खोजेँ : भीम रावल पत्रकार सम्मेलनमा रावलले के भने ? आजदेखि जन्मेको पुस्ताले पाउनेछन् नयाँ नाम ‘जनरेशन बिटा’ ! पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? भारतको होटलमा आमासहित एकै परिवारका पाँच सदस्य मृत फेला, २४ वर्षीय छोरा पक्राउ मुकुल ढकाललाई पुनःपदमा फर्काउन माग गर्दै कार्यवाहक सभापति अर्याललाई पत्र राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फैसला आज, जाला त सांसद पद ? सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय फिल्म बन्यो पुष्पा–२ , बाहुबली–२ को रेकर्ड तोडियो जनवरी १ तारिखमा नयाँ वर्ष मनाउने चलन कहिलेदेखि शुरु भयो ? सहकारी ठगी मुद्दाको थुनछेक बहस: रविलगायतका पक्ष–विपक्षमा आज क–कसले गर्दैछन् वहस ? गैंडाको आक्रमणबाट मकवानपुरमा फेरि एक महिला घाइते आज बुधबार ह्वात्तै बढ्यो सुनको मूल्य , तोलाको कति?