२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दुलार्इ क्रिस्चियन बन्न दबाद दिँदा परिवारमा भाँडभैलो

३ मंसिर २०७३, शुक्रबार ०२:३३

मङ्सिर ३, काठमाडौं । दाङ देउखुरीका रामबहादुर चौधरीलाई उनका दाजुले क्रिसिश्चयन बन्न दबाब दिइरहेका थिए । तर, रामबाहादुरले दाजुको दबाब अस्वीकार गर्दै आए ।

क्रिश्चियन धर्मका स्थानीय अगुवा रहेका दाजु भाइप्रति रुष्ट बन्दै गए । 

सोही क्रममा रामबहादुरको विवाहको कुरा चल्यो । जुनसुकै हालतमा भाइको धर्म परिवर्तन गराउन खोजेका दाजुले क्रिश्चियन धर्ममा लागेकी बर्दियकी एक युवतीसँग विवाह गर्न दबाब दिन थालेपछि परिवारमा कलह बढेको छ ।

तर, हिन्दु धर्मबाट बिचलित हुन नसकेका रामबहादुरले ती युवती क्रिश्चियन भएकै कारण विवाह गर्न असहमति जनाए । त्यसपपिछ रामबहादुरले हिन्दु धर्म मान्ने युवतीलाई २०६९ मा विवाह गरे । त्यसपछि दाजु झनै रुष्ट बने अनि २०७० मा घर छुट्याइदिए ।

रामबहादुर प्रतिनिधि मात्र हुन् । फरक धर्म अँगालेका कारण जिल्लाका थुप्रै परिवारमा यस्तो कलह बढेको छ र घर भाँडिएका छन् । केही परिवारमा त दिनहुँ झैझगडा भएका उदाहरणसमेत छन् । -नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले