मंसिर ४, काठमाडौं | नेपाल र चीनबीच हस्ताक्षरित पारवहन सम्झौताअनुसार तयार हुनपर्ने ‘प्रोटोकल’ को प्रारम्भिक मस्यौदामा शुक्रबार सहमति जुटेको छ। 

चीनको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ४, काठमाडौं | नेपाल र चीनबीच हस्ताक्षरित पारवहन सम्झौताअनुसार तयार हुनपर्ने ‘प्रोटोकल’ को प्रारम्भिक मस्यौदामा शुक्रबार सहमति जुटेको छ। 

चीनको स"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीसँगको पारवहन ‘प्रोटोकल’ मस्यौदामा सहमति

४ मंसिर २०७३, शनिबार ०२:१०

मंसिर ४, काठमाडौं | नेपाल र चीनबीच हस्ताक्षरित पारवहन सम्झौताअनुसार तयार हुनपर्ने ‘प्रोटोकल’ को प्रारम्भिक मस्यौदामा शुक्रबार सहमति जुटेको छ। 

चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा शुक्रबार सकिएको नेपाल चीन सहसचिवस्तरीय बैठकमा पारवहन सम्झौताअनुसार तयार हुनपर्ने प्रोटोकलको प्रारम्भिक मस्यौदामा सहमति जुटेको ल्हासाका लागि नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताए।

पारवहन सम्झौता कार्यान्वयनका लागि नेपाल र चीनबीच बिहीबार र शुक्रबार छलफल भएको थियो । छलफल सकारात्मक रहेको कार्कीले बताए । पारवहन सम्झौताअनुसार नेपालले चीनको कुन समुद्री बन्दरगाह प्रयोग गरी तेस्रो देशसँग व्यापार गर्न पाउने भन्नेबारेमा ठोस छलफल नभएको कार्कीले बताए ।

पूर्ववर्ती केपी ओली सरकारका पालामा चीसँग पारवहन सम्झौताको प्रोटोकलको प्रारम्भिक फ्रेमवर्क मस्यौदा चीन र नेपालबीच पहिलो चरणमा आदानप्रदान भएको थियो ।

उक्त प्रोटोकलअनुसार नेपालले कुन समुद्री मार्ग उपयोग गर्ने भन्ने विषयमा नेपालले वार्तामा ठोस धारण राख्न नसकेको सहभागीले बताए । – अन्नपूर्ण 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ