पुस २४, काठमाडौं | चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत डाक्टरहरूलाई  अस्पतालबाहिर सेवा दिन रोक लगाइएको छ । यो अस्पताल मुलुककै सबैभन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २४, काठमाडौं | चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत डाक्टरहरूलाई  अस्पतालबाहिर सेवा दिन रोक लगाइएको छ । यो अस्पताल मुलुककै सबैभन्"/>
१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डाक्टरलाई अस्पताल बाहिर काम गर्न बन्देज

२४ पुष २०७३, आईतवार ०३:३९

पुस २४, काठमाडौं | चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत डाक्टरहरूलाई  अस्पतालबाहिर सेवा दिन रोक लगाइएको छ । यो अस्पताल मुलुककै सबैभन्दा ठूलो क्यान्सर अस्पताल हो । 

चिकित्सक अस्पताल समयमै निजी अस्पताल र क्लिनिकमा जाँदा सेवा स्तर खस्किएको भन्दै सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।  यसअघि विस २०५३ देखि २०६१ सम्म चिकित्सक र कर्मचारीले बाहिर काम गर्न नपाउने व्यवस्था थियो । पछि सञ्चालक समितिले क्यान्सर विशेषज्ञ दुर्लभ रहेको र बिरामी लुकेका कारण खोज्नुपर्ने भन्दै बाहिर सेवा गर्न खुला गरेको थियो । 

त्यसपछि अधिकांश चिकित्सक आफैं संलग्न भएर निजी अस्पताल खोल्ने, अस्पतालमा समय कम दिने र क्यान्सरका बिरामी चोरेर निजीमा लैजाने गर्दै आएका छन्। – नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन