माघ २, काठमाडौं । घरमै सुत्केरी गराउँदा देउता रिसाउने अन्धविश्वासले जाजरकोटको ग्रामीण भेगका अधिकांश सुत्केरीको ज्यान जोखिममा परेको छ । प्रसवपीडामा रहेका महिललाई घरमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, काठमाडौं । घरमै सुत्केरी गराउँदा देउता रिसाउने अन्धविश्वासले जाजरकोटको ग्रामीण भेगका अधिकांश सुत्केरीको ज्यान जोखिममा परेको छ । प्रसवपीडामा रहेका महिललाई घरमा"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाजरकोटमा देउता रिसाउने डरले गोठमै सुत्केरी

२ माघ २०७३, आईतवार ०१:५९

माघ २, काठमाडौं । घरमै सुत्केरी गराउँदा देउता रिसाउने अन्धविश्वासले जाजरकोटको ग्रामीण भेगका अधिकांश सुत्केरीको ज्यान जोखिममा परेको छ । प्रसवपीडामा रहेका महिललाई घरमा नराखी गोठमा सुत्केरी गराउने गरिएको छ । 

रामीडाँडा, पैक, सक्ला, लहँ, डाँडागाउँ, रग्दा भगवतीलगायतका दुई दर्जन गाविसका महिला अझै पनि देउता रिसउने डरले गोठमै सुत्केरी हुने गरेका छन् । 

ग्रामीण भेगमा छुट्टै गाई बाँध्ने गोठ हुँदैन । एउटै घरको माथिल्लो तलमा मानिस बस्छन् र तल्लो तलामा गाईवस्तु राख्ने गर्छन् । बच्चाको न्वारनपछि घरबाहिरको सबै काम गर्नु परे पनि देउत रिसाउने डरले घरभित्र प्रवेश दिइँदैन । त्यहाँका सुत्केरीहरुले परिवारका सदस्यलाई छुन समेत पाउदैनन् । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह