२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्सी पिएको निहुँमा चक्कु प्रहार गरी श्रीमानको हत्या

२०७३, ५ माघ बुधबार ०२:१४

माघ ५, काठमाडौं । रक्सी खाएको निहुँमा विवाद हुँदा एक महिलाले श्रीमानको हत्या गरेकी छन् ।

चक्कुले घाँटीमा प्रहार गरी काठमाडौं गौरीघाट बस्ने सरस्वती तामाङले श्रीमान सुमन तामाङको हत्या गरेकी हुन् । सुमनले अत्यधिक मदिरा पिउँदा श्रीमान-श्रीमतीबीच बेलाबेलामा झगडा परिरहन्थ्यो । सुमनलाई केही समयअघि पुनस्र्थापना केन्द्रमा पनि राखिएको थियो ।

महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी नबराज कार्कीका अनुसार सोमबार साँझ रक्सीले मातिएर पुगेका सुमन र सरस्वतीबीच झगडा भएको थियो । सुमनले सरस्वतीलाई गाली गर्न थालेपछि तरकारी काट्दै गरेको चक्कु प्रहार गरेकी थिइन् । 

चक्कु प्रहारपछि उनीले छिमेकीको सहारामा अस्पताल लैजान खोजिन् । तर त्यतिबेलासम्म सुमनको मृत्यु भइसकेको थियो । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह