माघ ६, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा प्लाष्टिकका झोला प्रतिबन्ध गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्राल, वातावरण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा प्लाष्टिकका झोला प्रतिबन्ध गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्राल, वातावरण "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन प्रतिबन्ध भएन उपत्यकामा प्लास्टिकका झोला ?

६ माघ २०७३, बिहीबार ०१:४५

माघ ६, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा प्लाष्टिकका झोला प्रतिबन्ध गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्राल, वातावरण विभाग र नगरपालिकाहरुले अनुगमन र कार्यन्वयनमा ध्यान नदिँदा उपत्यकामा प्रतिवन्धित प्लास्टिक झोलाको प्रयोग बढेको छ ।

वैकल्पिक झोला नहुँदा प्लास्टिकको झोला प्रयोग गर्न बाध्य हुनुपरेको पसल संचालकहरु बताउँछन् ।

सरकारले २०७२ बैशाख १ देखि काठमाडौं उपत्यकामा प्लास्टिक झोला प्रतिबन्ध गरेको थियो । सुरुको केहि समय ग्राहकले आफैं झोला बन्दोबस्त गरेर किनमेल गरेपनि क्रमशः प्लास्थिककै झोलाको प्रयोग बढेको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह