माघ ९, काठमाडौं । रुकुमको ताकसेराका स्थानीयले दलका नेता र सरकारी कर्मचारीलाई गाउँ प्रवेशमा निषेधको घोषणा गरेका छन् । ताकसेरालाई गाउँपालिकाको केन्द्र नबनाएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ९, काठमाडौं । रुकुमको ताकसेराका स्थानीयले दलका नेता र सरकारी कर्मचारीलाई गाउँ प्रवेशमा निषेधको घोषणा गरेका छन् । ताकसेरालाई गाउँपालिकाको केन्द्र नबनाएको"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुकुममा नेता र कर्मचारीलाई प्रवेश निषेध किन गरियो ?

२०७३, ९ माघ आईतवार ०२:५८


माघ ९, काठमाडौं । रुकुमको ताकसेराका स्थानीयले दलका नेता र सरकारी कर्मचारीलाई गाउँ प्रवेशमा निषेधको घोषणा गरेका छन् । ताकसेरालाई गाउँपालिकाको केन्द्र नबनाएको भन्दै उनीहरुले नेता र कर्मचारीलाई गाउँ प्रवेशमा निषेधको घोषणा गरेका हुन् ।

जिल्लाको पूर्वी भेगका ताकसेरा रन्मामैकोट, हुकाम, जाङ, कोललगायत गाविस मिलेर बन्न लागेको पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा तोक्न स्थानीयले दबावका कार्यक्रम गर्दै आएका छन् । 

तकसेरा गाउँपालिकाको केन्द्र बन्ने सम्पूर्ण आधार हुँदाहुँदै पनि उत्तरगंगा गाउँपालिकाको केन्द्र कोललाई बनाउने प्रस्ताव गरिएको थियो ।

स्थानीय तह पुनर्संचना प्राविधिक सहयोग समितिले भने गाउँपालिकाको केन्द्र कोल गाविसलाई ताकिनसकेको जनाएको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता