माघ १२, काठमाडौं । बालबालिकाले खेल्ने विभिन्न प्रकारका खेलौनामा मिश्रण गरिने रसायन सम्बन्धमा सरकारले मापदण्ड तोकेको छ । 

जनसंख्या तथा वातावरण मन्त्रालयले सोमबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १२, काठमाडौं । बालबालिकाले खेल्ने विभिन्न प्रकारका खेलौनामा मिश्रण गरिने रसायन सम्बन्धमा सरकारले मापदण्ड तोकेको छ । 

जनसंख्या तथा वातावरण मन्त्रालयले सोमबा"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घातक रसायन खेलौनामा सरकारले लगायो प्रतिवन्ध

१२ माघ २०७३, बुधबार ०१:२८

माघ १२, काठमाडौं । बालबालिकाले खेल्ने विभिन्न प्रकारका खेलौनामा मिश्रण गरिने रसायन सम्बन्धमा सरकारले मापदण्ड तोकेको छ । 

जनसंख्या तथा वातावरण मन्त्रालयले सोमबार खेलौनासम्बन्धी मापदण्ड तोकेर राजपत्रमा प्रकाशित गरेको छ। मापदण्ड नपुगेका खेलौनाको निर्माण, आयात, भण्डारण, विक्रीवितरण र प्रयोगमा समेत सरकारले प्रतिवन्ध लगाएको छ । 

यसअघि खेलौनासम्बन्धी मापदण्ड नहुँदा आयातकर्ता र निर्यातकर्ताले बालबालिकाको स्वास्थ्यसँग खेलवाड गर्दै आफूखुशी घातक रसायन प्रयोग गरी खेलौना तयार पार्दै आएका थिए । 

यस्ता घातक रसायन प्रयोग गरी खेलौना प्रयोग गरी बालबालिकामा तत्कालिनदेखि दीर्घकालिन अवस्थाका घातक रोग लाग्ने सम्भावना हुन्छ । 

वातावरण मन्त्रालयले बालबालिकाले प्रयोग गर्ने खेलौनामा गह्रौं धातुलगायत अन्य १२ प्रकारका रासायनिक मात्रा सम्बन्धी मापदण्ड निर्धारण गरेको हो । -अन्नपूर्ण पोस्ट् दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता