माघ १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणा हुनुपर्ने मधेसी मोर्चाको मागमा सैद्धान्तिक सहमति जनाउँदै सत्ता गठबन्धनक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणा हुनुपर्ने मधेसी मोर्चाको मागमा सैद्धान्तिक सहमति जनाउँदै सत्ता गठबन्धनक"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नहुने निर्वाचनभन्दा सत्ता त्याग्नु उत्तम: प्रधानमन्त्री

१३ माघ २०७३, बिहीबार ०२:२४

माघ १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणा हुनुपर्ने मधेसी मोर्चाको मागमा सैद्धान्तिक सहमति जनाउँदै सत्ता गठबन्धनको मुख्य घटक कांग्रेसले निर्वाचनका विषयमा दोहोरो चाल चालेर सरकारलाई अस्थिर बनाउन खोजेको गुनासो गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी केन्द्र, कांग्रेस र मधेसी मोर्चासँगको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो धराणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहाललाई उदृत गर्दै मोर्चाका एक शीर्ष नेताले भने,‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले राजनीतिक अस्थिरता देखिने गरी राजतन्त्रको कार्ड प्रयोग गरिरहेका छन् ।’

कांग्रेस निर्वाचनको रट लाएर प्रधानमन्त्रीलाई असक्षम बनाउँदै आफू सत्ता नेतृत्वमा आउने राजनीतिमा रहेको आरोप दाहालले लगाएका थिए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलगायतको उपस्थितिमा दाहालले व्यक्त गरेको धारणा उदृत गर्दै स्रोतले भन्यो, ‘सहमतिबिना निर्वाचन घोषणा हुँदैन । 

निर्वाचन घोषणा गर्नैपर्ने बाध्यता आए नहुँने निर्वाचनको मिति घोषणा गर्नुभन्दा मेरो लागि सत्ता त्याग्नु उत्तमत हुनेछ । गठबन्धनसँग भएको सहमति अनुसार सत्ता त्याग्छु । कुर्ची मोहमा राजनीति गर्दिन । म कुर्चीका लागि राजनीतिक मूल्य, मान्यता विपरित जान्न् ।’-अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता