माघ १५, काठमाडौं । नेपालमा भारतीय तथा नेपाल-भारत संयुक्त लगानीमा निर्माण सम्झौता भएका तीन ठूला जलविद्युत आयोजना समयभित्रै निर्माण हुने सम्भावना टर्दै गएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १५, काठमाडौं । नेपालमा भारतीय तथा नेपाल-भारत संयुक्त लगानीमा निर्माण सम्झौता भएका तीन ठूला जलविद्युत आयोजना समयभित्रै निर्माण हुने सम्भावना टर्दै गएको छ ।
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूला जलविद्युत आयोजना निर्माणमा ढिलाइ

१५ माघ २०७३, शनिबार ०२:१८

माघ १५, काठमाडौं । नेपालमा भारतीय तथा नेपाल-भारत संयुक्त लगानीमा निर्माण सम्झौता भएका तीन ठूला जलविद्युत आयोजना समयभित्रै निर्माण हुने सम्भावना टर्दै गएको छ ।

नेपालको आर्थिक समाजिक विकासमा कायापलट ल्याउन सक्ने भनी विश्लेषण गरिएका ६ हजार ७ सय २० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र ९/९ सय मेगावाटका माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजना अन्योलपूर्ण देखिएको हो । 

करिब दुई दशकदेखि अलपत्र पञ्चेश्वर, झन्डै चार दशकदेखि निर्माण चर्चा चलाइएको अरुण तेस्रो र दशकदेखि अलपत्र माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई निर्माण तहमा लैजान खासगरी नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि भारत सरकार तत्पर देखिएको थियो ।

तर नाकाबन्दीपछि दुबै देशबीच चिसिएको समबन्धका कारण पञ्चेश्वर डिपीआरमा ढिलाइ भएको छ भने माथिल्लो कर्णाली र अरुण तेस्रोमा जग्गा प्राप्ति तथा लगानी समस्याकै कारण ढिलाइ भइरहेको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता