माघ १५, मुगु । रारा विमानस्थलमा जहाज उडानको प्रतिस्पर्धाले भाडादर घटेको छ । तारा, गोमा र सीता एयरलाइन्सले नेपालगन्जदेखि उडानमा भाडादर घटाएको छ ।

तारा एयरले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १५, मुगु । रारा विमानस्थलमा जहाज उडानको प्रतिस्पर्धाले भाडादर घटेको छ । तारा, गोमा र सीता एयरलाइन्सले नेपालगन्जदेखि उडानमा भाडादर घटाएको छ ।

तारा एयरले"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राराको हवाई भाडा घट्यो

२०७३, १५ माघ शनिबार ०३:०८

माघ १५, मुगु । रारा विमानस्थलमा जहाज उडानको प्रतिस्पर्धाले भाडादर घटेको छ । तारा, गोमा र सीता एयरलाइन्सले नेपालगन्जदेखि उडानमा भाडादर घटाएको छ ।

तारा एयरले नेपालगन्ज जान ४ हजार ५ सय भाडा लिदै आएकोमा हाल ४ हजार २ सय ८० रुपैयाँ लिन थालेको छ । यसअघि नेपालगन्जदेखि मुगु आउँदा सहुलियत दरमा ४ हजार ५ सय र कार्गोमा ९ हजार भाडा लिदै आएकोमा हिजो आज सहुलियत दरमा ४ हजार २ सय ८० र कार्गो दरमा ५ हजार रुपैयाँ कायम गरेको छ ।

रारा विमानस्थलबाट सुर्खेत जान ३ हजार ९० रुपैयाँ भाडा रहेको छ । त्यसैगरि गोमा एयरलाइन्सले रारा एयरपोर्टदेखि नेपालगन्ज जान ४ हजार ७ सय भाडा लिने गरेकोमा हाल ४ हजार २ सय ८० कायम गरेको छ ।

नेपालगन्जबाट आउन सहुलियत भाडा ४ हजार २ सय ८० र कार्गोको भाडादर ५ हजार लिन थालेका छन् । जहाजको प्रतिस्पर्धाले भाडा घट्न थालेपछि यात्रुलाई सहुलियत र सहज भएको छ । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह