माघ १९, बर्दिबास । वैदेशिक रोजगारीमा जाने समयमा आफ्ना बुबाआमा, छोराछोरी र श्रीमतीको आँखाको आँसुसहितको मुहार हेरेर विदेशिएका महोत्तरी बर्दिबास ३ का गणेश बहादुर श्रेष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, बर्दिबास । वैदेशिक रोजगारीमा जाने समयमा आफ्ना बुबाआमा, छोराछोरी र श्रीमतीको आँखाको आँसुसहितको मुहार हेरेर विदेशिएका महोत्तरी बर्दिबास ३ का गणेश बहादुर श्रेष्"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आँसु हेरेर विदेश गए, फर्किंदा खुसी हेर्न पाएनन्

१९ माघ २०७३, बुधबार ०१:५१

माघ १९, बर्दिबास । वैदेशिक रोजगारीमा जाने समयमा आफ्ना बुबाआमा, छोराछोरी र श्रीमतीको आँखाको आँसुसहितको मुहार हेरेर विदेशिएका महोत्तरी बर्दिबास ३ का गणेश बहादुर श्रेष्ठले विदेशबाट फर्किदा आफ्ना परिवारको सदस्यको हँसिलो मुहार हेर्न पाएनन् ।

जग्गा साहुलाई सुम्पेर वैदेशिक रोजगरीमा गएका श्रेष्ठ कतारमै दृष्टिविहीन भएपछि अहिले उनी अचेत अवस्थामा छन् । ७ बर्षीय छोरालाई राम्रो शिक्षादिक्षा दिन र घरपरिवारका सदस्यलाई मिठो मसिनो खुवाउन कतारको मेट्रोपार्क कम्पनीमा काम गर्न पुगेको यी युवकको अहिले जीवन नै समाप्त भएजस्तै भएको छ ।

स्वदेशमा रोजगारी नपाएपछि लहैलहैमा लागेर श्रेष्ठ वैदेशिक रोजगारीमा गएका थिए । कतारमा साथीसँग विवाद हुदा भएको झडपमा उनको दुवै आँखाको ज्योति गुम्न पुग्यो । -अन्नपूर्ण पोष्ट दैनिक ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता