फागुन १८, काठमाडौं । सरकारको फितलो तयारीले चिनीको भाउ अहिलेसम्मकै महँगो भएको छ । 

अर्थ मन्त्रालयले भन्सार छुटमा चिनी ल्याउन दिने प्रक्रियामा ढिलाई गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १८, काठमाडौं । सरकारको फितलो तयारीले चिनीको भाउ अहिलेसम्मकै महँगो भएको छ । 

अर्थ मन्त्रालयले भन्सार छुटमा चिनी ल्याउन दिने प्रक्रियामा ढिलाई गरे"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनीको मूल्य बढ्यो, अहिलेसम्मकै महँगो

२०७३, १८ फाल्गुन बुधबार ०१:४०

फागुन १८, काठमाडौं । सरकारको फितलो तयारीले चिनीको भाउ अहिलेसम्मकै महँगो भएको छ । 

अर्थ मन्त्रालयले भन्सार छुटमा चिनी ल्याउन दिने प्रक्रियामा ढिलाई गरेको मौका छोपी व्यापारीले चिनीको भाउ एकाएक बढाएका हुन् ।

अहिले चिनीको भाउ बढेर किलोको ९५ रुपैयाँभन्दा माथि पुगेको छ । गत महिना ९० रुपैयाँ पुगेकोमा व्यापारीले अहिले फेरी कालोबजारी गर्दै पाँच रुपैयाँ बढाएका छन् ।

कार्तिक महिनामा ७० रुपैयाँमा बिक्री भएको चिनीको भाउ त्यसयता २५ रुपैयाँ बढेको छ ।-नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता