फागुन १९, तामिल नाडु । स्थानिय उत्पादनलाई प्रर्वद्धन गर्न भन्दै भारतको दक्षिणी राज्य तामिल नाडुका व्यापारीहरुले बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सीका उत्पादन, र बि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १९, तामिल नाडु । स्थानिय उत्पादनलाई प्रर्वद्धन गर्न भन्दै भारतको दक्षिणी राज्य तामिल नाडुका व्यापारीहरुले बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सीका उत्पादन, र बि"/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोकाकोला र पेप्सीमाथि किन प्रतिबन्ध लाग्यो ?

२०७३, १९ फाल्गुन बिहीबार ०१:४०

फागुन १९, तामिल नाडु । स्थानिय उत्पादनलाई प्रर्वद्धन गर्न भन्दै भारतको दक्षिणी राज्य तामिल नाडुका व्यापारीहरुले बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सीका उत्पादन, र बिक्रिवितरण बन्द गरेका छन् ।

तामिल नाडु राज्यका ठूला दुई व्यापारीहरुको संगठनले कोकाकोला र पेप्सीका उत्पादन बन्द गर्ने निर्णयको प्रस्ताव गरेकोमा बुधबारबाट उक्त निर्णय लागू भएको बिबिसीले जनाएको छ ।

भारतीय बेभरेज एशोसियसन (आइबीए)ले प्रतिबन्धले आफूहरु अचम्मित भएको जनाएको छ । 

भारतको सफ्ट ड्रिक्सं उत्पादकको प्रतिनिधित्व गर्ने आइबीएले प्रतिबन्ध आर्थिक उन्नतीको सर्वव्यापी मान्यता विपरित भएको बताएको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता