वैशाख १०, काठमाडौं | एकीकृति पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकता तत्काललाई भाँडिएको छ। "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १०, काठमाडौं | एकीकृति पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकता तत्काललाई भाँडिएको छ। "/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस कारण भाडियो फोरम नेपाल- नयाँ शक्तिको एकता

१० बैशाख २०७४, आईतवार ०३:२०

वैशाख १०, काठमाडौं | एकीकृति पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकता तत्काललाई भाँडिएको छ। 

स्रोतका अनुसार वैशाखको पिहलो साताभित्र दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो। एक सातापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाहेक अन्य विषयमा करिब करिब सहमति जुटिसकेको थियो। तर अध्यक्षका लागि भने सहमति जुट्न सकेन ।

स्रोतका अनुसार एकता वार्तामा फोरम नेपालका दोस्रो तहका नेताहरूले एकीकृत पार्टीको अध्यक्ष उपेन्द्र यादव हुनुपर्ने र बाबुराम भट्टराईलाई दोस्रो तहको नेताको रूपमा स्वीकार गर्न सकिने अडान राखेका थिए। तर नयाँ शक्तिका नेताहरूले पूर्वप्रधानमन्त्रीसमेत भइसकेका  भट्टराई पहिलो स्थानको नेता हुनुपर्ने र दोस्रो स्थानमा यादव हुनुपर्ने अडान राखेका थिए। – नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’