४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज संविधान संशोधन विद्येयकमाथि छलफल हुदैं, एमालेसहित प्रतिपक्षीहरु भने संसद अवरुद्ध गर्ने तयारीमा

१३ बैशाख २०७४, बुधबार ०३:३४

बैशाख १३, काठमाडौँ | व्यवस्थापिका संसदको बैठक आज अपरान्ह १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । 

आजको बैठकमा सरकारले मङ्गलबार पेश गरेको संविधान संशोधनको विद्येयकबारे सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । मधेसमा एकता भएका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सहितका तराईकेन्द्रीत दलहरुको माग सम्बोधन गर्न सरकारले पेश गरेको विद्येयकमाथि सैद्धान्तिक छलफल हुन लागेको हो । संशोधन विद्येयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरिएपछि सांसदहरुले संशोधनका लागि ७२ घण्टाको समय पाउनेछन् । त्यस समयमा सत्तापक्षका प्रमुख सचेतक मार्फत सरकारले तराई केन्द्रीत दलसँग गरेको सहमति अनुसार संशोधन प्रस्तावमा परिमार्जन राख्ने तयारी गरेको छ । 

सरकार र मधेशकेन्द्रीत दलहरुबीच भएको सहमतिको बिरोध जनाउँदै एमालेसहितका प्रतिपक्षी दलहरुले भने आजको संसद बैठक अवरुद्ध गर्ने तयारी गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै