बैशाख १३, काठमाडौं | नेपाल टेलिकमले नेपाल सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनका साढे पाँच सयवटा वेबसाइट जीएसएम मोबाइल सेबाबाट निःशुल्क उपलब्ध गराएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १३, काठमाडौं | नेपाल टेलिकमले नेपाल सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनका साढे पाँच सयवटा वेबसाइट जीएसएम मोबाइल सेबाबाट निःशुल्क उपलब्ध गराएको छ ।
२०८२, १५ चैत्र आईतवार
काठमाडौँ - KTM

अब नेपाल टेलिकमको डाटाबाट साढे ५ सय वेबसाइट चलाउँदा पैसा लाग्दैन

२०७४, १३ बैशाख बुधबार ०६:२८

बैशाख १३, काठमाडौं | नेपाल टेलिकमले नेपाल सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनका साढे पाँच सयवटा वेबसाइट जीएसएम मोबाइल सेबाबाट निःशुल्क उपलब्ध गराएको छ ।

यी वेबसाइटहरू कम्पनीको जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्र रूपमा ब्राउज गर्नसमेत सकिन जारी विज्ञप्तिमा छ । यसैगरी कम्पनीले विभिन्न सेवाहरूलाई एउटै सिस्टमभित्र ल्याउने परियोजना अन्तर्गत वैशाख १० देखि एफटीटीएच र एडीएसएल सेवाको बिलिङ कन्भर्जेन्ट रियल टाइम प्रणालीबाट सुरु गरको छ ।

नेपाल टेलिकमले अन्डरग्राउन्ड अप्टिकल केबुल, एडीएसएस फाइबर र नेपाल विद्युत् प्राधिकरणबाट भाडामा लिई सञ्चालनमा रहेको अप्टिकल ग्राउन्ड वायरसमेत गरी हाल कम्पनीको अप्टिकल फाइबर सञ्चालनमा ५५ जिल्ला समेटिएको जारी विज्ञप्तिमा छ ।

कम्पनीका अनुसार उक्त सञ्जाल थप विस्तारका लागि पहाडी जिल्लाका एक्सचेन्ज, बीटीएस, रिपिटरहरूलाई समेत समेट्ने गरी कम्पनीद्वारा नयाँ एडीएसएस फाइबर आयोजनाको कार्य बताइको छ । यस आयोजनाको उद्देश्य कुल एक हजार किमिको मार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने रहेको छ । कम्पनीले वैशाख पहिलो साताबाट मुगुको रारा ताल क्षेत्रमा थ्रीजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ । - कान्तिपुर  

यो पनि पढ्नुहोस –  ४४ म्यानपावरको काम-काज रोक्का  (कुन -कुन म्यानपावर परे ?)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह