जेठ १३, काठमाडौं । तराईका २० जिल्लामा को बलियो भन्ने बहस मधेसकेन्द्रित दलहरुमा देखिएको छ । संघीय समाजवादी फोरमको २० वटै जिल्लामा राम्रो प्रभाव देखिएको छ ।

फोरमका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १३, काठमाडौं । तराईका २० जिल्लामा को बलियो भन्ने बहस मधेसकेन्द्रित दलहरुमा देखिएको छ । संघीय समाजवादी फोरमको २० वटै जिल्लामा राम्रो प्रभाव देखिएको छ ।

फोरमका "/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तराईमा को बलियो ? यस्तो छ गणित

२०७४, १३ जेष्ठ शनिबार ०१:४५

जेठ १३, काठमाडौं । तराईका २० जिल्लामा को बलियो भन्ने बहस मधेसकेन्द्रित दलहरुमा देखिएको छ । संघीय समाजवादी फोरमको २० वटै जिल्लामा राम्रो प्रभाव देखिएको छ ।

फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले मधेस आन्दोलन आफ्नो पार्टीको नेतृत्वमा भएकाले तराईका २० जिल्लामा पहिलो शक्ति बन्ने दाबी गरे ।

राजेन्द्र महतोको तत्कालीन सद्भावना पार्टीको प्रभाव तुलनात्मक रुपमा सप्तरी, सिरहा र सर्लाहीमा देखिन्छ ।

महन्थ ठाकुर नेतृत्वमा रहेको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रभाव नवलपरासी, रुपन्देही र कपिलवस्तुमा बढी छ । पूर्वी तराईमा उसको प्रभाव छैन ।

शरतसिंह भण्डारी नेतृत्वमा रहेको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीको प्रभाव महोत्तरी, सप्तरी, सिरहामा, अनिल झाको प्रभाव रौतहट र महेन्द्र राय यादवको प्रभाव सर्लाहीमा मात्रै छ । – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण