२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमती घर ल्याउन नमान्दा ५ लाख जरिवाना

१२ असार २०७४, सोमबार ०३:१६

असार १२, काठमाडौं । बिहेको सात वर्षपछि दुलहाले दुलही ल्याउन आनाकानी गरेपछि गाउँलेले जरिवाना गरेका छन् । 

बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार निवासी रामजपु महतो नुनियाका २२ वर्षीय छोरा शत्रुधन महतोलाई गाउँलेले ५ लाख जरिवाना गरेका हुन् ।

०६७ सालमा भारत आदापुर नकरदेई कटगेनवामा बिहे सम्पन्न गरी सात वर्षदेखि मलेसिया बस्दै आएका उनले दुलही ल्याउन आनाकानी गरेकाले स्थानीय तथा दुलहीका आफन्तले आइतबार ५ लाख दण्ड गरेका हुन् ।

बिहे गरेर अरुको जीवन बर्बाद पारेपछि दुई–दुई पटकको पञ्चायती केटा पक्षले नमानेपछि सबैको रायअनुसार केटीको अर्कासँग बिहे गराइदिने सामूहिक निर्णयपछि खर्चबापत पाँच लाख केटा पक्षले केटी पक्षका अभिभावकलाई दिने सहमति भएको स्थानीय नेता मञ्जुर मियाँले बताए । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?