२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूकुममा माओवादी एकछत्र

२०७४, २० असार मंगलवार ०२:४१

असार २०, रुकुम । दोस्रो चरणमा परेका ५ नम्बर प्रदेशका तीन स्थानीय तहमा पनि जित हासिल गरेपछि जिल्लाका सबै गाउँ नगरको नेतृत्व माओवादी केन्द्रको काँधमा आइपुगेको छ ।

पछिल्लो निर्वाचनमा सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाको दुवै शीर्ष पदमा माओवादी उम्मेद्वार विजयी भएका छन् । तीन तहका ३१ वटा वडामध्ये माओवादीले २४, कांग्रेसले ३, एमालेले ३ वटामा प्यानलै जितेका छन् । एउटा वडामा कांग्रेस–एमालेको संयुक्त प्यानल आएको छ ।

यो जितसँगै माओवादीले आधार इलाका जोगाएको छ । संविधानसभाका दुवै निर्वाचनमा जिल्लामा एकल जित दर्ता गराएको माओवादीले स्थानीय निर्वाचनमा पनि त्यसलाई गुम्न दिएन । पछिल्लो निर्वाचनमा पनि अन्य राजनीतिक दलको अवस्था खासै सुधारीएको पाइएन । ६ नम्बर प्रदेशकमा पर्ने ६ वटा तहको निर्वाचन पहिलो चरणमै भइसकेको छ ।

दुवै चरणमा गरी जिल्लाका निर्वाचित कुल ५ सय ३८ जनप्रतिनिधिमध्ये ३ सय ६९ जना माओवादीका छन्  । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा