असार २१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन फिर्ता नलिन राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्ठथ ठाकुरसँग आग्रह गरेका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन फिर्ता नलिन राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्ठथ ठाकुरसँग आग्रह गरेका छन् ।"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवालार्इ भेटर भारतीय दूतावास पुगे ठाकुर

२१ असार २०७४, बुधबार ०१:३६


असार २१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन फिर्ता नलिन राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्ठथ ठाकुरसँग आग्रह गरेका छन् । 

मंगलबारको छलफलमा प्रधानमन्त्री देउवाले राजपासँगको सहमति आफ्नो सरकारले पालना गर्ने बताउँदै तत्कालै समर्थन फिर्ता नलिन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीसँग भेटेलगत्तै ठाकुर भारतीय दूतावासमा छलफल गर्न पुगेको जनाइएको छ । सरकारलाई दिइएको समर्थनकै विषयमा दूतावासमा पनि छलफल भएको बुझिएको छ । -नेपाल समाचारपत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की