२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले पार्टी सचिवालयको विस्तारित बैठक किन बोलायो ?

२५ असार २०७४, आईतवार ०१:३०

असार २५, काठमाडौं । माओवादी केन्द्रले पार्टी सचिवालयको विस्तारित बैठक साउन पहिलो साताका लागि बोलाएको छ । 

दोस्रो चराण्को स्थानीय तह निर्वाचनको समीक्ष र आगामी रणनीतिका विषयमा छलफल गर्न साउन २ गते बैठक बोलाईएको हो । पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । 

‘निर्वाचनको समीक्षा र पार्टीका आगामी योजनाका विषयमा छलफलका लागि साउन २ गते पार्टी सचिवालयको बैठक आह्वान गरिएको छ’, प्रवक्ता भुसालले भनिन्, ‘सचिवालयमा नरहनुभएका जिल्लाका इन्चार्जहरुलाई पनि बैठकमा आमन्त्रण गरिएको छ ।

कतिपय जिल्लामा सचिवालय सदस्यले नै जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन् । निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि बैठकमा माओवादीले जिल्ला ईन्चार्जसहित समीक्षा गर्न लागेको हो । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप