८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले पार्टी सचिवालयको विस्तारित बैठक किन बोलायो ?

२५ असार २०७४, आईतवार ०१:३०

असार २५, काठमाडौं । माओवादी केन्द्रले पार्टी सचिवालयको विस्तारित बैठक साउन पहिलो साताका लागि बोलाएको छ । 

दोस्रो चराण्को स्थानीय तह निर्वाचनको समीक्ष र आगामी रणनीतिका विषयमा छलफल गर्न साउन २ गते बैठक बोलाईएको हो । पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । 

‘निर्वाचनको समीक्षा र पार्टीका आगामी योजनाका विषयमा छलफलका लागि साउन २ गते पार्टी सचिवालयको बैठक आह्वान गरिएको छ’, प्रवक्ता भुसालले भनिन्, ‘सचिवालयमा नरहनुभएका जिल्लाका इन्चार्जहरुलाई पनि बैठकमा आमन्त्रण गरिएको छ ।

कतिपय जिल्लामा सचिवालय सदस्यले नै जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन् । निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि बैठकमा माओवादीले जिल्ला ईन्चार्जसहित समीक्षा गर्न लागेको हो । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार