८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवनिर्वाचित महिला वडा सदस्यको हत्या किन गरियो ?

२७ असार २०७४, मंगलवार ०१:३५

असार २७, रुकुम । पुथाउत्तरगंगा गाउँपालिका–७ जाङकी नवनिर्वाचित दलित महिला सदस्य बयानसरी कामीको श्रीमानबाटै हत्या भएको छ । 

श्रीमान ३८ वर्षीय तेजबहादुर कामीले २७ वर्षीया श्रीमती बयानसरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनएको छ ।

घरायसी विवादका क्रममा बयानसरीका श्रीमान तेजबहादुरले आइतबार विहान खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक थम्मनबहादुर रजालीले जानकारी दिए ।

स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेका थिए । उक्त खबरपछि प्रहरी चौकी जाङबाट खटिएको प्रहरीले श्रीमतीको हत्या आरोपमा तेजबहादुरलाई पक्राउ गरेको छ । 

बयानसरी १४ असारमा सम्पन्न दोस्रो चरणको स्थानीय निर्वाचनबाट पुथाउत्तरगंगा गाउँपालिका–७ मा कांग्रेसबाट निर्वाचित भएकी थिइन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे