८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको बुझाईमा चुनाव हार्नुका पाँच कारण

२८ असार २०७४, बुधबार ०२:१४


असार २८, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले निर्वाचनमा तेस्रो स्थानमा सीमित भएपछि हारको कारण खोजी गर्न थालेका छन् । 

गाउँ गाउँमा सिंहदरबार, उज्यालो नेपाल आर्थिक बृद्धिदरलगायतका राम्रो काम गरेर पनि जनता समक्ष पुर्याउन नसक्नु हारको पहिलो कराण भएको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ । 

पार्टीले अपेक्षा गरे अनुसारको नतिजा ल्याउन नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुको ५ कारण रहेको निष्कर्ष निकाल्नु भएको छ । 

माओवादी अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेको राम्रो काम जनतासमक्ष पुर्याउन नसक्नु पार्टी एकता भए पनि संगठन सुदृढ नुहुन केन्द्रीय कार्यालयले हस्तक्षेपमकारी भुमिका निर्वाच गर्न नसक्नु, एमालेले पैसा बाँड्दासमेत भण्डाफोर गर्न नसक्नु, प्रचारप्रसारमा पार्टी कमजोर हुनु नै निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकाल्नुभएको छ । नेपाल समाचारपत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए