असार २८, काठमाडौं । सरकारले सरकारी सेवामा कार्यरत कर्मचारीहरुको पदपूर्ति र बढुवा एक वर्ष रोक्ने भएको छ । सरकारले कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा समायोजन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २८, काठमाडौं । सरकारले सरकारी सेवामा कार्यरत कर्मचारीहरुको पदपूर्ति र बढुवा एक वर्ष रोक्ने भएको छ । सरकारले कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा समायोजन"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामती कर्मचारी भर्ना र बढुवा एक वर्ष रोक्का

२८ असार २०७४, बुधबार ०२:२४


असार २८, काठमाडौं । सरकारले सरकारी सेवामा कार्यरत कर्मचारीहरुको पदपूर्ति र बढुवा एक वर्ष रोक्ने भएको छ । सरकारले कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा समायोजनका क्रममा एक वर्ष नयाँ भर्ना र बढुवालाई रोक्ने नीति लिएको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले कर्मचारी समायोजनलाई सहज र व्यवस्थित गर्न तथा कर्मचारीको फ्रिक्वेन्ट्ली आवतजावतलाई व्यवस्थित बनाउन यस्तो नीति लिएको बताए ।

व्यवस्थापिका संसदमा प्रस्तु भएको कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ऐन प्रारम्भ भएको मितिले एक वर्ष सरकारी सेवाको रिक्त पदमा खुला वा बढुवाद्वारा पदपूर्ति नगरिने उल्लेख छ । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए