साउन ४, काठमाडौं । माओवादी केन्द्र प्रदेश नं. १ का इन्चार्ज गोपाल किरातीले ७ सय ४४ स्थानीय तहमा जनसरकार घोषणा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । सोमबारदेख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, काठमाडौं । माओवादी केन्द्र प्रदेश नं. १ का इन्चार्ज गोपाल किरातीले ७ सय ४४ स्थानीय तहमा जनसरकार घोषणा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । सोमबारदेख"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनसरकार घोषणा गर्ने माओवादी केन्द्रका नेताको प्रस्ताव

२०७४, ४ श्रावण बुधबार ०१:५१


साउन ४, काठमाडौं । माओवादी केन्द्र प्रदेश नं. १ का इन्चार्ज गोपाल किरातीले ७ सय ४४ स्थानीय तहमा जनसरकार घोषणा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । सोमबारदेखि सुरु भएको केन्द्रीय सचिवालयको विस्तारित बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘जनसरकारभन्दा कांग्रेस–एमाले झस्कन सक्छन्’, उनले भने, ‘जनपरिषद् नाम दिएर भए पनि छायाँ सरकारको रुपमा ७ सय ४४ तहमा गठन गर्नुपर्छ ।’

जनसरकारले स्थानीय तहले गर्ने भ्रष्टाचार अनियमिततालाई निगरानी गर्ने किरातीको तर्क छ । ‘माओवादीले स्थानीय तहमा हारेका कमिटीलाई स्वतः जनसरकार घोषणा गरौं’ उनले भने, ‘माओवादीले जितेका कतहमा अर्को कमिटी बनाएर जनसरकार घोषणा गर्न सकिन्छ ।’ -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह