साउन ५, काठमाडौं । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि लामो समयदेखि चर्चामा रहेको निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका लागि सरकारले अन्तिम तयारी गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौं । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि लामो समयदेखि चर्चामा रहेको निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका लागि सरकारले अन्तिम तयारी गरेको "/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन अन्तिम चरणमा

२०७४, ५ श्रावण बिहीबार ०२:०८

साउन ५, काठमाडौं । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि लामो समयदेखि चर्चामा रहेको निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका लागि सरकारले अन्तिम तयारी गरेको छ ।

सम्बभतः बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले पाँच सदस्यीय क्षेत्र निर्धारण आयोग गठन गर्ने एक मन्त्रीलाई उदृत गर्दै आजको गोरखापत्र दैनिकले समाचार छापेको छ ।

संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने संबैधानिक ब्यवस्था छ ।

संविधानले २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेकोमा अहिलेसम्म स्थानीय चुनाव पनि सम्पन्न भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह