साउन ५, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको जिल्ला इन्चार्जसहित सचिवालय सदस्यको जारी विस्तारित बैठक लम्बिएको छ । 

बुधबार सम्पन्न हुने भनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ५, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको जिल्ला इन्चार्जसहित सचिवालय सदस्यको जारी विस्तारित बैठक लम्बिएको छ । 

बुधबार सम्पन्न हुने भनि"/>

२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी बैठक लम्बियो

२०७४, ५ श्रावण बिहीबार ०२:४७


साउन ५, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको जिल्ला इन्चार्जसहित सचिवालय सदस्यको जारी विस्तारित बैठक लम्बिएको छ । 

बुधबार सम्पन्न हुने भनिएको बैठकमा जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुको रिपोर्टिङ नसकिएपछि लम्बिन पुगेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबारबाट जारी माओवादी केन्द्र सचिवालय बैठकको तेस्रो दिन पनि नेताहरुले स्थानीय तह निर्वाचनको समीक्षा रिपोर्ट प्रस्तुत गरेका छन् ।

उनीहरुले बलियो संगठन नभएका कारण नै निर्वाचनमा अपेक्षित सफलता प्राप्त नभएको रिपोर्ट प्रस्तुत गर्दै नेताहरु जनतासमक्ष पुग्नुपर्ने तथा पार्टी पुनर्निर्माणमा लाग्नुपर्नेमा जोड दिए । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा