९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोजपुरमा तीन बालबालिकाको रहस्यमय मृत्यु: आर्मी क्याम्प छिरेको कुकुर किन तानियो ?

१० श्रावण २०७४, मंगलवार ०१:३८

साउन १०, काठमाडौं । एक महिनाअघि भोजपुरमा तीन बालबालिकको रहस्यमय मृत्यृको छानविन गर्न लगिएको कुकुर अपराधी पत्ता लगाउने क्रममा आर्मी ब्यारेक छिर्न खोजेपछि तयसलाई तानेर अपराधी खोज्न रोकिएको आरोप सांसद कुमारीलक्ष्मी राईले लगाएकी छिन् । 

तीनजना बालबालिकाको रहस्यमय मृत्यृ भएपछि त्यसका लागि छानविन गर्न कुकुर झिकाईयो तर कुकुर आर्मी ब्यारेकतर्फ छिर्न खोजेपछि प्रहरीले तानेर राख्यो, सांसद राईले सांसदमा भनिन्, त्यसको निष्पक्ष छानविन हुनुपर्छ, यस जघन्य अपराधबाट कोही नउम्किउन । 

सो घट्नामा सुरक्षाकर्मी नै संलग्न भएको हुनसक्ने बताउँदै उनले छानविनको माग गरेकी छिन् ।  -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो