फेवाताल अतिक्रमण: १६ सय ९२ रोपनी ब्यक्तिका नाममा

Posted on: 04 Aug, 2017


साउन २०, काठमाडौँ । फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न ब्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ । 

फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित

फेवाताल छानविन समितिले अध्ययनपछि यो तथ्य पत्ता लगाएको हो । समितिले करिव ९ सय ५० जना ब्यक्तिको लालपुर्जा खारेज गर्न सिफरिस गरेको छ । -नागरिक दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!