साउन २५, काठमाडौं । वर्तमान सरकारमा खोजेको उपप्रधानमन्त्रीको दर्जासहित भाग नपाएका कारण पार्टी अध्यक्ष कमल थापा प्रतिपक्षी नेकपा एमालेतिर लहस्सिएपछि राप्रपा विभाजित हुनु पुगेको छ ।
यो विभाजनले कमल थापाको राजनीतिक भविष्यलाई चरम सङ्कटमा पुर्याएको छ ।
आउँदो निर्वाचनपछि थापालाई राजनीतिक परिदृश्यमा देख्न नपार्ईने संकेत यस घट्नाले गरेको छ । -घटना र विचार साप्ताहिक