१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म माथि महाभियोग लाग्नुको रहस्य यस्तो छ: सुशीला कार्की

२६ श्रावण २०७४, बिहीबार ०१:२६

साउन २६, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूमाथि राजनीतिक दलले लगाएको महाभियोगबारे खुलासा गरेकी छन् । 

सुडान घोटाला काणडको फैसला रोक्नका लागि महाभियोग लगाएको हो । त्यस मुद्दामा बहस गर्ने केही वकिलसमेत त्यसमा लागेका थिए।

सबैभन्दा ठूलो मुद्दा चल्न नदिने खेल अदालतभित्रै हुन्छ । धेरै जना वकिल बस्ने, बेन्च रोज्ने, वकिलहरू बहस गर्न आउने लम्ब्याएको लम्ब्यायै गर्ने काम हुन्छ । सुडान काण्डमा पनि त्यही थियो ।

ममाथि महाभियोग लगाएको दिनमै त्यो मुद्दा (फेवाताल अतिक्रमण) को पनि पेशी थियो । फेवातालको मुद्दामा बहस चल्दा चल्दै साढे चार बजेतिर मेरा स्वकीय सचिवले महाभियोग दर्ता भएको जानकारी गराउनुभयो । महाभियोग लागेपछि किन हेर्ने भनेर छाडेकी हुँ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते