१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं महानगरका जनप्रतिनिधिको तलब ५ करोड ७५ लाख

२७ श्रावण २०७४, शुक्रबार ०१:१९


साउन २७, काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिहरुको तलबका लागि २ करोड १५ लाख रुपैयाँ छुट्याएको छ । महानगरपालिकाको प्रथम नगरसभाले जनप्रतिनिधिहरुलाई चालू आर्थिक वर्ष २०७४/७५ को तलब बाँड्नका लागि बजेटको व्यवस्था गरेको हो ।

 महानगरपालिकाले प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुलाई दिइने तलब र भत्ता रकमको सिलिङ तोकिएपनि जनप्रतिनिधिले पाउने तलब भने कानुन नबनेका कारण नतोकिएको महानगरपले जनाएको छ ।

नगरसभाबाट जनप्रतिनिधिको एक वर्षको तलब, भत्ता र विभिन्न सुविधाका लागि एकमुष्ट रुपमा ५ करोड ७५ लाख रुपैयाँ खर्च गर्ने निर्णय गरिएको हो ।

महानगरपालिकाको ‘आर्थिक वर्ष २०७४/७५ को बजेट तथा कार्यक्रम’मा कर्मचारीका साथै जनप्रतिनिधिहरुलका लागिसमेत तलब, भत्ता र सुविधाबापत बजेट व्यवस्था गरिएको छ ।

जसमा जनप्रतिनिधिहरु तलबको अतिरिक्त परिवहन सुविधा र विविध खर्चका लागि ३ करोड १० लाख, टेलिफोन सुविधाका लागि १० लाख, उपचार खर्चका लागि २० लाख र पोसाकका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।

महाननगरपालिकाको प्रमुखमा निर्वाचित हुनासाथ आफ्नै (जनप्रतिनिधिका) लागि महँगो मूल्य पर्ने स्मार्ट मोबाइल खरिद गर्ने निर्णय गरेर विवादमा आएका थिए । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते