साउन २७, काठमाडौं | तीन वर्षे डिप्लोमादेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी लक्षित गरी शुक्रबारदेखि राजधानीमा रोजगार मेला सुरु हुने भएको छ । 

आसाम डाउनटाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, काठमाडौं | तीन वर्षे डिप्लोमादेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी लक्षित गरी शुक्रबारदेखि राजधानीमा रोजगार मेला सुरु हुने भएको छ । 

आसाम डाउनटाउ"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि रोजगार मेला सुरु, ठूला कम्पनीले मेलामै रोजगारी दिने

२०७४, २७ श्रावण शुक्रबार ०१:५३

साउन २७, काठमाडौं | तीन वर्षे डिप्लोमादेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी लक्षित गरी शुक्रबारदेखि राजधानीमा रोजगार मेला सुरु हुने भएको छ । 

आसाम डाउनटाउन युनिभर्सिटीको संयोजनमा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय रोजगार र करिअर फेयरमा नेपाल र भारतका विभिन्न प्रख्यात कम्पनीले रोजगारीका अवसर दिने आयोजकले जनाएको छ । देशका बेरोजगार शिक्षित युवालाई लक्षित गरी मेला गर्न लागिएको लक्ष्मी एजुकेसनल कन्सल्टेन्सीका सीईओ एवं कार्यक्रम संयोजक शंकर भट्टराईले बताए । 

भृकुटी मण्डपस्थित महेन्द्र पुलिस क्लबमा हुनेमेला शनिबारसम्म चल्नेछ । भारतका प्रतिष्ठित कम्पनी रिलायन्स जीओ र र्याडिसन होटल मेलामा सहभागी हुने आयोजकले जनाएको छ । मोबाइल कम्पनी रिलायन्सलेएक सय ५० जना इलेक्ट्रोनिक्स इन्जिनियरलाई रोजगारीको अवसर दिने भट्टराईले बताए । र्याडिसनले आफूलाई आवश्यक पर्ने जनशक्ति मेलामै छनोट गर्ने उनले बताए । मेलामा नेपालका सिप्रदी, टोयटा, श्रद्धा, क्लासिक टेक, बिरला टायर, सुबिसु, डिसहोम, यामाहा लगायत १८ वटा स्वदेशी कम्पनीहरू सहभागी हुनेछन्। ‘मेलामा आउनेविद्यार्थीलेआफनो बायोडाटा अनिवार्य ल्याउनुपर्ने हुन्छ ।’ भट्टराईले भने, ‘विद्यार्थीको योग्यता के छ ? रोजगारदाता कम्पनीले कस्ता कामदार माग गरका छन् ? दुवैलाई एकै ठाउँमा जुटाउन मेला आयोजना गरिएको हो।’ क्याम्पस टु कर्पोरटको  अवधारणाअनुसार मेला आयोजना गर्न लागिएको उनले बताए । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी