साउन ३२, काठमाडौँ । धुँवा, धुलोमात्र होईन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अव पुर्वराजा परिवारले वैकल्पिक बसोबासको रुपमा थाईल्याण्ड रोज्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३२, काठमाडौँ । धुँवा, धुलोमात्र होईन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अव पुर्वराजा परिवारले वैकल्पिक बसोबासको रुपमा थाईल्याण्ड रोज्"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रबार हत्याकाण्डमा परेकी पुर्वरानीको शरिरबाट गोली निकाल्दै पुर्वराजा

२०७४, ३२ श्रावण बुधबार ०१:५८


साउन ३२, काठमाडौँ । धुँवा, धुलोमात्र होईन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अव पुर्वराजा परिवारले वैकल्पिक बसोबासको रुपमा थाईल्याण्ड रोज्ने भएको छ । 

एक महिना अघि नै त्यता लागेकी हिमानी शाह भदौ २ गते शुक्रबार थाई एयरको उडानबाट फर्कदैछन् । 

त्यहाँको विभिन्न महत्वपुर्ण कामहरु भ्याएर फेरि ११ गते त्यसतर्फ उड्ने योजना छ । उता थाईल्याण्डमा पुर्वराजा ज्ञानेन्द्रको विस्तृत स्वास्थ्य परीक्षण चलिरहेको छ । 

यही मौकामा दरबार हत्याकाण्डमा परेकी पुर्वरानी कोमलको शरीरबाट गोली निकाल्ने प्रयास पनि हुँदै गरेको स्रोतले जनाएको छ । -जन आस्था साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण