भदौ १, काठमाडौं । नयाँ शक्ति पार्टीले सह–अध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ । 

झा र शर्मा माओवादी केन्द्रमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १, काठमाडौं । नयाँ शक्ति पार्टीले सह–अध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ । 

झा र शर्मा माओवादी केन्द्रमा"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनकपुरमा कार्यक्रम गरेर झा र शर्मालाई भित्र्याउँदै माओवादी

२०७४, १ भाद्र बिहीबार ०१:०५


भदौ १, काठमाडौं । नयाँ शक्ति पार्टीले सह–अध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ । 

झा र शर्मा माओवादी केन्द्रमा फर्कने तयारी गरेपछि पार्टीले उनीहरुलाई निष्कासन गरेको हो । नयाँ शक्तिले बुधबार विज्ञप्ति जारी गर्दै झा र शर्मालाई निस्कासन गरिएको जनाएको छ । स्रोतका अनुसार माओवादी केन्द्रले जनकपुरमा औपचारिक कार्यक्रम गरी झा र शर्मालाई भित्र्याउने कार्यक्रमा तय गरेको छ ।

माओवादी केन्द्रमा जाने निश्चित गर्नुअघि झाले एमाले नेताहरुसँग पनि कुराकानी गरेका थिए । एमालेभन्दा माओवादी केन्द्रसँगको वार्ता फलदायी भएपछि झा त्यतै पस्ने तयारी गरेका छन् । पछिल्लो समयमा नयाँ शक्तिका नेताहरुले पार्टी छाड्ने क्रम जारी छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण