भदौ १, काठमाडौँ । आमाको उपचार गर्न भारत जाँदा १० दिनअघि सिलिगुडीबाट पक्राउ परेका ईलाम सुर्योदय नगरपालिका १० का २८ बर्षीया उदयहाङ फागोलाई भारतीय प्रहरीले अझै रिहा गरेको छैन ।
उनको रिहाईको पहल गरिदिन आफन्तले आग्रह गरेका छन् ।
नेपाल सरककारी नियकाबाट आवश्यक पहल नहुँदा उनी भारतीय प्रहरीको हिरासतबाट छुट्न नसकेका हुन् । -नयाँ पत्रिका दैनिक