१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उर्जा मन्त्रीले किन दिए कर्मचारीलाई यस्तो चेतावनी ?

२ भाद्र २०७४, शुक्रबार ०१:२२


भदौ २, काठमाडौँ । उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले नेपाल विधुत प्राधिकरणभित्र ब्याप्त कमिसन र भ्रष्टाचारको जालोका अन्त्य गर्न लागि कडा अभियान सञ्चालन गरिने बताउनु भएको छ । 

प्राधिकरणको ३२ औँ वार्षिकत्सव समारोहलाई बिहीबार राजधानीमा सम्बोधन गर्नुहुँदै मन्त्री शाहीले प्रधिकरणभित्र कमिसन खानका लागि हरेक बर्ष ट्रान्सफर्मर, महंगा यन्त्र उपकरण खरिद मात्र गर्ने तर खरिद गरिएका सामानको सदुपयोग गर्नेतर्फ कसैको पनि ध्यान नजो प्रवृत्तिको अन्त्यका लागि आफुले प्राधिकरण शुद्दिकरण अभियान सञ्चालन गर्न लागेको बताउनु भयो ।, -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु