भदौ २, काठमाडौं । माओवादी केन्द्रको युवा भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)को दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन आज हुँदै छ । 

बिहान ११ बजे "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २, काठमाडौं । माओवादी केन्द्रको युवा भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)को दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन आज हुँदै छ । 

बिहान ११ बजे "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाईसीएलको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट, नेतृत्वका लागि तीनजनाको प्रतिस्पर्धामा

२०७४, २ भाद्र शुक्रबार ०१:४९


भदौ २, काठमाडौं । माओवादी केन्द्रको युवा भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)को दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन आज हुँदै छ । 

बिहान ११ बजे कोटेश्वर पार्टी प्यालेस, जडिबुटीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । वाईसीएलको नयाँ नेतृत्व सहमतिबाटै आउने सम्भावना देखिएको छ । गत वर्ष १० माओवादी घटकबीच एकता भएको थियो । 

‘राष्ट्रिय सम्मेलनबाट सहमतिमै नयाँ नेतृत्व आउने सम्भावना धेरै देखिएको छ,’ वाइसीएल संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भने, ‘सहमति नभएमा मात्र निर्वाचनमा जान्छौं ।’

निर्वाचनमा जाने सम्भावना भने एकदमै कम रहेको उनको भनाइ छ । यदि वाइसिएलमा निर्वाचनबाट नयाँ नेतृत्व आएमा माओवादी पाटीृकै नयाँ अभ्यास सुरु हुनेछ ।

वाईसीएल नेतृत्वका लागि प्रतिस्पर्धामा तीनजना

वाइसीएलको अध्यक्षका लागि तीनजनाले आकांक्षा देखाएका छन् । जसमा रामप्रसाद सापकोटा दीपशिखा, लक्ष्मी चौलागाईं र दीपक देवकोटा छन् । सापकोटा संगठन विभाग प्रमुख र पूर्व जनमुक्ति सेना हुन् । 

दीपक लामो समयदेखि कम्युनिस्ट राजनीतिमा क्रियाशिल छन् भने चौलागाईं पूर्वजनमुक्ति सेना हुन् । वाइसीएल महासचिवका लागि सुबोध शेर्पाली र सुमन देवकोटाबीच प्रतिस्पर्धा छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण