भदौ ३, काठमाडौं । प्रधानमन्त्री देउवा भारतको राजकीय भ्रमणमा आगामी बुधबार नयाँदिल्ली जाने तय भएको छ । 

उनले बिहीबार भारतका राष्ट्रपति रामनाथ कोविन्द, प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौं । प्रधानमन्त्री देउवा भारतको राजकीय भ्रमणमा आगामी बुधबार नयाँदिल्ली जाने तय भएको छ । 

उनले बिहीबार भारतका राष्ट्रपति रामनाथ कोविन्द, प"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा बुधबार भारत जाँदै, के–के छ कार्यक्रम ?

३ भाद्र २०७४, शनिबार ०१:४४

भदौ ३, काठमाडौं । प्रधानमन्त्री देउवा भारतको राजकीय भ्रमणमा आगामी बुधबार नयाँदिल्ली जाने तय भएको छ । 

उनले बिहीबार भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् ।

देउवालाई राष्ट्रपतिभवनमा राख्ने व्यवस्था गरिएको छ भने सरकारी अधिकारीलाई भारतको ताजमानसिंह होटेलमा राख्ने व्यवस्था भएको परराष्ट्र स्रोतले जनाएको छ ।

बिहीबार औपचारिक वार्तापछि हैदराबाद हाउसमा देउवा र भारतका प्रधानमन्त्री मोदीको संयुक्त पत्रकार सम्मेलन हुनेछ । प्रधानमन्त्री देउवा आन्ध्रप्रदेश र पटना भ्रमणमा जानेछन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु