भदौ ५, काठमाडौं । आपराधिक गतिविधि गरेर अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा ‘गुन्डा नाइके’ दीपक मनाङे भन्ने राजीव गुरुङले सफाइ पाएका छन् । विशेष अदालतले उनीसँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ५, काठमाडौं । आपराधिक गतिविधि गरेर अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा ‘गुन्डा नाइके’ दीपक मनाङे भन्ने राजीव गुरुङले सफाइ पाएका छन् । विशेष अदालतले उनीसँ"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गुन्डा नाइके’ दीपक मनाङेलाई विशेष अदालतको सफाइ

५ भाद्र २०७४, सोमबार ०१:१२


भदौ ५, काठमाडौं । आपराधिक गतिविधि गरेर अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा ‘गुन्डा नाइके’ दीपक मनाङे भन्ने राजीव गुरुङले सफाइ पाएका छन् । विशेष अदालतले उनीसँगै श्रीमती पासाङ डोमा गुरुङलाई समेत सफाइ दिएको छ ।

ठमेललाई आधार क्षेत्र बनाएर आपराधिक गतिविधिमा सक्रिय मनाङेको सम्पत्तिबारे प्रहरीको केन्द्रयि अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेका थिए । ब्युरो र विभागले मनाङेसहित ६ जना गुन्डा नाइकेको सम्पत्तिको अनुसन्धान गरेर २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेका थिए ।

विशेष अदालतका न्यायाधीशहरु पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले आइतबार आरोप पुष्टि हुन नसकेको भन्दै दुवै जनालाई सफाइ दिएको हो ।

ब्युरो र विभागले मनाङेको नाममा १४ करोडभन्दा बढीको सम्पत्ति देखिएको र त्यसको स्रोत नखुलेको दाबी गर्दै विशेषमा मुद्दा दायर गरेका थिए । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु