२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ करोड ठगी ! काठमाडौंबाट समातिए एनआरएनए, जापानका पूर्वमहासचिव

२०७४, २९ आश्विन आईतवार ०२:०३

असोज २९, काठमाडौं । नेपालमा जापानी स्कुल सञ्चालन गर्ने नाममा एक जापानीसँग ६ करोड रुपैयाँभन्दा बढी रकम ठगेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पूर्वपदाधिकारी पक्राउ परेका छन् । राजधानीमा शनिबारदेखि सुरु एनआरएनएको विश्वसम्मेलनको पूर्वसन्ध्यामा काठमाडौं प्रहरी परिसरको टोलीले अनुज थापालाई पक्राउ गरेको हो ।

पीडित जापानीले केही दिनअघि परिसरमा आएर उजुरी गरेपछि प्रहरीले थापाको खोजी गरेको थियो । थापा एनआरएनए, जापानका पूर्वमहासचिव हुन् । उनी हाल उनी हाल एनआरएनए आईसीसी सदस्य छन् । नेपाल पर्यटन बोर्डको जापानस्थित प्रतिनिधिसमेत रहेका थापाले जापानी प्रोफेसर यामामोतो हिराकीलाई प्रलोभनमा पारी ठूलो रकम हात पारेका थिए । 

हिराकी लगानी गर्न तयार भएपछि उनीहरुले २०७१ चैतमा सोह्रखुट्टेमा एउटा घर किने । साथै फोर्डको गाडी पनि लिए । थापाले सबै व्यक्तिगत नाममा दर्ता गरे । २०७२ सालको विनाशकारी भूकम्पले भवनमा क्षति पुर्याएको भन्दै त्यसपछि हिराकीबाट पैसा लिएका थिए । – अन्नपूर्ण पोस्ट दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने