१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा किन बढे वामपन्थी ? यस्तो छ कारण

१ पुष २०७४, शनिबार ०४:१८

पुस १, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको पछिल्लो निर्वाचनबाट वामपन्थी दलहरु झण्डै दुई तिहाईको नजिक पुगेका छन् ।

नेपाली कांग्रेस इतिहासमै कमजोर अवस्थामा पुगेको आजको कान्तिपुरमा विशेष रिपोर्ट छापिएको छ । राप्रपालगायतका अनुदारवादी शक्ति विलाउँदै गएका छन् भने मधेसी दल नयाँ शक्तिका रुपमा उदाएका छन् । 

०१५ देखि अहिलेसम्मका ७ निर्वाचनमा वामपन्थी वर्चस्व बढ्दै गएको देखिन्छ  । कम्युनिष्टहरु कांग्रेस भन्दा बढी फुट र गुटबाट गुज्रिएका छन् । व्यक्तित्वको टकराव, सिद्धान्तको रडाको र लाभको आकांक्षाले कम्युनिष्टहरुलाई राम्ररी गिजोलेको छ तर संसदीय निर्वाचनलाई केलाउँदा उनीहरुको प्रभाव प्रत्येक चुनावमा क्रमशः बढ्दै गएको देखिन्छ । 

कम्युनिष्ट पार्टीहरुले तल्लो वर्गको प्रतिनिधित्व गर्ने र नेपालमा त्यस्तो खालको जनमत धेरै भएकाले उनीहरु फस्टाउँदै गएको माक्सवादी अध्येता तथा एमाले नेता  डा विजय पौडेल बताउँछन् । 

नेपालमा अझैं पनि आधारभूत सेवा सुविधाबाट धेरै मानिसहरु बञ्चित नै छन् । यस्ता मसिना तर जनतासँग जोडिएका विषयलाई कम्युनिष्टले आकर्षक नारा बनाए र जनतासम्म लैजाँदा प्रभाव बढेको बुझिन्छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ